तिमी भए हुन्छ
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ
माग्नु परे देउतासङ्ग तिमीलाई नै मागेँ
रोज्नु परे मनले फेरि तिमीलाई नै रोजेँ
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ
साट्दा जुठो माया बढ्ला तिमीसङ्गै साटिदिउँला
कसम प्रिय तिम्रो सिरको तिम्रै निम्ति मरिदिउँला
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ ।
www.kesharthulung.blogspot.com
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ
माग्नु परे देउतासङ्ग तिमीलाई नै मागेँ
रोज्नु परे मनले फेरि तिमीलाई नै रोजेँ
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ
साट्दा जुठो माया बढ्ला तिमीसङ्गै साटिदिउँला
कसम प्रिय तिम्रो सिरको तिम्रै निम्ति मरिदिउँला
चाहिदैन चन्द्रमालाई चाँदनी भए पुग्छ
दु:ख, सुख दुवै बुझ्ने तिमी भए हुन्छ ।
www.kesharthulung.blogspot.com
No comments:
Post a Comment